Kathmandu Press

प्रधानमन्त्री ओलीले दिए अमेरिकी राष्ट्रपति बाइडनलाई बधाइ

काठमाडौं, माघ ८ : प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी राष्ट्रपति जो बाइडनलाई बधाइ दिएका छन् ।बुधबार अमेरिकाको ४६ औं राष्ट्रपतिको रुपमा सपथ लिएर...
प्रधानमन्त्री ओलीले दिए अमेरिकी राष्ट्रपति बाइडनलाई बधाइ

काठमाडौं, माघ ८ : प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी राष्ट्रपति जो बाइडनलाई बधाइ दिएका छन् ।

बुधबार अमेरिकाको ४६ औं राष्ट्रपतिको रुपमा सपथ लिएर पद सम्हालेपछि ट्वीटरमार्फत् बधाइ दिँदै ओलीले सफल कार्यकालको शुभकामना दिएका हुन् ।

ओलीले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध थप सृदृढ हुने विश्वास समेत व्यक्त गरेका छन्।

प्रकाशित मिति: ०८:४६ बजे, बिहीबार, माघ ८, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्