Kathmandu Press

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या झण्डै १ लाख ५३ हजार 

काठमाडौं, माघ ७ : छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ५२ हजार ९०६ पुगेको छ ।पछिल्लो २४ घण्टामा...
भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या झण्डै १ लाख ५३ हजार 
Hardik ivfHardik ivf

काठमाडौं, माघ ७ : छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ५२ हजार ९०६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १५२ जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या १ लाख ५२ हजार ९०६ पुगेको हो । यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ थप १५ हजार २७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड ६ लाख ११ हजार ७१९ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म १ करोड २ लाख ६५ हजार १६३ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति: ०७:१८ बजे, बिहीबार, माघ ८, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्