Kathmandu Press

नेपाल लाइफले तोक्यो बुक क्लोज मिति

नेपाल लाइफ इन्स्योरेन्सले २०औँ वार्षिक साधारण सभाका लागि माघ १४ गतेदेखि २८ गतेसम्म सेयर दाखिला खोरज (बुक क्लोज) गर्ने भएको छ ।
नेपाल लाइफले तोक्यो बुक क्लोज मिति

काठमाडौं– नेपाल लाइफ इन्स्योरेन्सले २०औँ वार्षिक साधारण सभाका लागि माघ १४ गतेदेखि २८ गतेसम्म सेयर दाखिला खोरज (बुक क्लोज) गर्ने भएको छ ।

नेपाल लाइफको माघ १३ सम्म कायम सेयरधनीले मात्र प्रस्तावित ३१ प्रतिशत बोनस सेयर  र २० प्रतिशत लाभांश सेयर  प्राप्त गर्नेछन् ।

नेपाल लाइफको साधारण सभा माघ २८ गते हुने भएको छ । 

प्रकाशित मिति: १२:३१ बजे, मंगलबार, माघ ६, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्