Kathmandu Press

नेप्से दोहोरो अंकले बढ्यो, आज पनि हालसम्मकै उच्चबिन्दुको नयाँ रेकर्ड

काठमाडौं– साताकाे पहिलो दिन नेप्से परिसूचकले अहिलेसम्मकै उच्चविन्दुको रेकर्ड बनाएको छ । आज नेप्से परिसूचक २८.४८ अंकले बढेर २ हजार ३१५ अंकको नयाँ...
नेप्से दोहोरो अंकले बढ्यो, आज पनि हालसम्मकै उच्चबिन्दुको नयाँ रेकर्ड

काठमाडौं– साताकाे पहिलो दिन नेप्से परिसूचकले अहिलेसम्मकै उच्चविन्दुको रेकर्ड बनाएको छ । आज नेप्से परिसूचक २८.४८ अंकले बढेर २ हजार ३१५ अंकको नयाँ रेकर्ड बनाएको हो ।

नेप्सेका अनुसार ६ अर्ब ३७ करोड, ४२ लाख ६७ हजार ७८२ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।  बाह्र उपसमूहमध्ये हाइड्रो पावर सूचक ओरालो लागेको छ । 

प्रकाशित मिति: १५:३१ बजे, आइतबार, माघ ४, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्