Kathmandu Press

पहाडीको  ‘समकालीन नेपाली हास्यव्यंग्य निबन्धका प्रवृत्ति’ बजारमा

समालोचक तथा साहित्यकार डा. डुण्ढिराज पहाडीको ‘समकालीन नेपाली हास्यव्यंग्य निबन्धका प्रवृत्ति’ सार्वजनिक भएको छ ।
पहाडीको  ‘समकालीन नेपाली हास्यव्यंग्य निबन्धका प्रवृत्ति’ बजारमा
Hardik ivfHardik ivf

काठमाडौं–  समालोचक तथा साहित्यकार डा. डुण्ढिराज पहाडीको ‘समकालीन नेपाली हास्यव्यंग्य निबन्धका प्रवृत्ति’ सार्वजनिक भएको छ । कृतिमा नेपाली हास्यव्यंग्य निबन्धका प्रवृत्तिलाई मिहीन ढंगले प्रस्तुत गरिएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानले कृति प्रकाशन गरेको हो । नेपाली साहित्यका विद्यार्थी, अध्येता, प्राध्यापकलगायतलाई कृति उपयोगी हुने बताइएको छ ।
 

प्रकाशित मिति: १३:०८ बजे, आइतबार, माघ ४, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्