कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु
काठमाडौं, माघ २ : नेपालमा गत २४ घण्टामा कोरोना संक्रमणको कारण थप ५ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार गत २४...काठमाडौं, माघ २ : नेपालमा गत २४ घण्टामा कोरोना संक्रमणको कारण थप ५ जनाको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार गत २४ घण्टामा देशभर थप ५ जनाको मृत्यु भएको हो।
योसहित नेपालमा कोरोना संक्रमितको संख्या १९४८ पुगेको छ।
त्यस्तै, शुक्रबार देशभर २७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ६६ हजार ८१६६ पुगेको छ।
त्यस्तै, पछिल्लो २४ घण्टामा ३९० जना कोरोनामुक्त भएका छन्। योसहित हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ६० हजार ५६७ पुगेको छ।
प्रकाशित मिति: १६:०६ बजे, शुक्रबार, माघ २, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आर्थिक र सामाजिक परिवर्तन आवश्यक छ : नेता सिंहबुधबार, वैशाख ५, २०८१
गृहमन्त्रीको राजीनामा माग्दै नेविसंघले निकाल्यो मशाल जुलुसबुधबार, वैशाख ५, २०८१
नेकपा एसकाे महाधिवेशन एक महिनापछि सर्योबुधबार, वैशाख ५, २०८१
विराटनगरमा हिन्दु र मुस्लिम समुदायबीच तनावबुधबार, वैशाख ५, २०८१