Kathmandu Press

तस्बिरमा २९९औँ पृथ्वीजयन्ती

पृथ्वीजयन्त्रीका अवसरमा प्रधानमन्त्रीले ट्वीटरमार्फत पृथ्वीनारायण शाहप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । देशका विभिन्न ठाउँमा आयोजित कार्यक्रममा सर्वसाधारणको पनि उल्लेख्य उपस्थिति रहेको थियो । 
तस्बिरमा २९९औँ पृथ्वीजयन्ती

ज देशभर विभिन्न कार्यक्रम गरी २९९औँ पृथ्वीजयन्ती  मनाइएको छ । पृथ्वीजयन्त्रीका अवसरमा प्रधानमन्त्रीले ट्वीटरमार्फत पृथ्वीनारायण शाहप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । देशका विभिन्न ठाउँमा आयोजित कार्यक्रम सर्वसाधारणको पनि उल्लेख्य उपस्थिति रहेको थियो । पृथ्वीजयन्तीसम्बन्धी केही तस्बिर : 

काठमाडौँको सिंहदरबारको पश्चिमद्वार अगाडि पृथ्वीनारायण शाहको शालिक परिसरमा राष्ट्रिय एकता दिवस मनाउन बाजागाजासहित उपस्थित सर्वसाधारण । 
पृथ्वीनारायण शाहको २९९औँ जन्मजयन्ती मनाउन काठमाडौँको सिंहदरबार पश्चिम द्वारअगाडि पृथ्वीनारायण शाहको शालिक परिसरमा सहभागी हुँदै सर्वसाधारण । 
पृथ्वीनारायण शाहको शालिक नजिक बाजागाजा र नाचगानसहित सहभागी सर्वसाधारण । 
काठमाडौँको सिंहदरबारस्थित पश्चिम द्वारअगाडि पृथ्वीनारायण शाहको शालिकमा राष्ट्रिय एकता दिवस मनाउन उपस्थित सर्वसाधारण ।
पृथ्वीजयन्तीका अवसरमा सोमबार तनहुँको दमौलीमा निकालिएको  र्‍याली । तस्बिर : रासस

 

प्रकाशित मिति: १५:४५ बजे, सोमबार, पुस २७, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्