Kathmandu Press

गणपति लघुवित्तको लाभांश घोषणा

गणपति लघुवित्त वित्तीय संस्थाले  आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने निर्णय गरेको छ । गणपतिले चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७९ प्रतिशत नगद वितरण गर्ने निर्णय गरेको छ ।
गणपति लघुवित्तको लाभांश घोषणा
Hardik ivfHardik ivf

काठमाडौं– गणपति लघुवित्त वित्तीय संस्थाले  आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने निर्णय गरेको छ । गणपतिले चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७९ प्रतिशत नगद वितरण गर्ने निर्णय गरेको छ ।

गणपतिले विज्ञप्तिमार्फत प्रस्तावित बोनस सेयर नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण गर्ने जनाएको छ ।

प्रकाशित मिति: १२:३९ बजे, बिहीबार, पुस २३, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्