Kathmandu Press

प्रचण्ड र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता

काठमाडौं, मंसिर ८ : सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनकी राजदूत होउ यान्छीबीच भेट वार्ता भएको छ। सोमबार...
प्रचण्ड र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता
Hardik ivfHardik ivf

काठमाडौं, मंसिर ८ : सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनकी राजदूत होउ यान्छीबीच भेट वार्ता भएको छ। 

सोमबार बिहान राजदूत यान्छी प्रचण्डलाई भेट्न खुमलटार पुगेकी थिइन्।

भेटमा उनीहरुबीच के विषयमा कुराकानी भयो भन्नेबारे खुलाइएको छैन।

यसअघि मंसिर २ गते राजदूत यान्छीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि भेटेकी थिइन्।
 

प्रकाशित मिति: १७:२३ बजे, सोमबार, मंसिर ८, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्