Kathmandu Press

गण्डकी प्रदेशमा थपिए कोरोनाका ४७ नयाँ संक्रमित

काठमाडौं, कात्तिक १३ : गण्डकी प्रदेशमा बिहीबार थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये गोरखाका २५ जना रहेका छन्। त्यस्तै, म्याग्दीका पाँच,...
गण्डकी प्रदेशमा थपिए कोरोनाका ४७ नयाँ संक्रमित
Hardik ivfHardik ivf

काठमाडौं, कात्तिक १३ : गण्डकी प्रदेशमा बिहीबार थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

संक्रमितमध्ये गोरखाका २५ जना रहेका छन्। त्यस्तै, म्याग्दीका पाँच, कास्कीमा ९, तनहुँका ६ र पर्वतका दुई जनामा संक्रमण पुष्टि भएकोहो।

योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६ हजार ९ सय ८० पुगेको छ।
 

प्रकाशित मिति: १८:०४ बजे, बिहीबार, कात्तिक १३, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्