Kathmandu Press

महालक्ष्मी नगरपालिकाले गर्‍यो अत्यावश्यक बाहेकका सेवा बन्द

ललितपुर, असोज ३० : कोरोना संक्रमित थपिँदै गएपछि ललितपुरको महालक्ष्मी नगरपालिकाले अत्यावश्यक बाहेकका अन्य सेवा बन्द गर्ने भएको छ। नगरका प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम...
महालक्ष्मी नगरपालिकाले गर्‍यो अत्यावश्यक बाहेकका सेवा बन्द
Hardik ivf

ललितपुर, असोज ३० : कोरोना संक्रमित थपिँदै गएपछि ललितपुरको महालक्ष्मी नगरपालिकाले अत्यावश्यक बाहेकका अन्य सेवा बन्द गर्ने भएको छ।
 
नगरका प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम सापकोटाले शुक्रबार जारी गरेको सूचनामा नगरपालिकामा आगामी कात्तिक २ गतेदेखि ६ गतेसम्मका लागि अत्यावश्यक बाहेकका अन्य सेवा बन्द गरिएको उल्लेख छ।
 
महालक्ष्मीमा कोरोना संक्रमितको संख्या ६१६ पुगेको छ। 

प्रकाशित मिति: ०२:०३ बजे, शनिबार, कात्तिक १, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्