आईपीएलमा बेङ्ग्लोरको दोस्रो जित
काठमाडौं, असोज १३ : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेङ्ग्लोरले दोस्रो जित निकालेको छ । गएराति भएको खेलमा साविक विजेता मुम्बई...काठमाडौं, असोज १३ : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेङ्ग्लोरले दोस्रो जित निकालेको छ । गएराति भएको खेलमा साविक विजेता मुम्बई इन्डियन्सलाई सुपर ओभरमा पराजित गर्दै बेङ्ग्लोरले दोस्रो जित निकालेको हो ।
बेङ्ग्लोरले दिएको २ सय २ रनको लक्ष्यमा मुम्बईले २० ओभरमा ५ विकेटको क्षतिमा २ सय १ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो ।
सुपर ओभरमा मुम्बईले १ विकेट गुमाएर ७ रन बनायो। बेङ्ग्लोरले बिना विकेटको क्षति ११ रन बनायो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बेङ्ग्लोरले २० ओभरमा ३ विकेट गुमाएर २ सय १ रन बनाएको थियो ।
प्रकाशित मिति: १२:५६ बजे, मंगलबार, असोज १३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आईपिएलमा राजस्थानको लागतार दोस्रो जितशुक्रबार, चैत १६, २०८०
चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दैशुक्रबार, चैत १६, २०८०
सन्दीपको मुद्दाकाे पहिलो सुनुवाइ चैत २३ माबिहीबार, चैत १५, २०८०
भारतमा अभ्यास खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाइबिहीबार, चैत १५, २०८०