Kathmandu Press

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख नाघ्यो 

काठमाडौं, असोज ५ : अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख नाघेको छ । यस्तै अमेरिकामा कोरोना संक्रमितको संख्या ७० लाख नाघेको...
अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख नाघ्यो 

काठमाडौं, असोज ५ : अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख नाघेको छ । यस्तै अमेरिकामा कोरोना संक्रमितको संख्या ७० लाख नाघेको छ।

पछिल्लो २४ घण्टामा ३२ हजार ५ सय संक्रमित थपिएसँगै कूल संक्रमितको संख्या ७० लाख ८ सय ९६ पुगेको हो। पछिल्लो पटक २ सय ९१ जनाको मृत्यु भएसँगै मृतकको संख्या २ लाख ४ हजार १ सय १८ पुगेको छ।

यस्तै अमेरिकामा हालसम्म ४२ लाख ५० हजार वढी निको भइरसकेका छन् भने २५ लाख ५० हजार वढी उपचाररत रहेका छन् । 
 

प्रकाशित मिति: १२:३६ बजे, सोमबार, असोज ५, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्