बिहीबार, असार २५, २०७७

नेकपा सचिवालय बैठक भोलि

काठमाडौं, वैशाख १६ : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले भोलि (बुधबार) सचिवालय बैठक डाकेको छ । 

नेकपाभित्र सचिवलाय र स्थायी समिति बैठक बोलाउन माग गरेपछि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आलटाल गर्दै आएका थिए । 
मंगलबार दिउसो अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र ओलीबीच भएको भेटवार्ता पछि सचिवालय बैठक बोलाउने सहमति जुटेको हो। 
बैठक अपरान्ह ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ ।

 Published Date: Tuesday, 28th April 19:39:37 PM