बिहीबार, असोज ३०, २०७६

दशैमा घरजानेको चटारो (फोटो फिचर)

काठमाडौं, असोज १७ : नेपालीहरुको महान पर्व दशै मनाउन गाउँ/घर जानेहरुको अहिले चटारो छ। ट्राफिक प्रहरीले पछिल्लो एक हप्तामा मात्रै राजधानी छोड्ने यात्रुहरुको संख्या झण्डै २० लाख पुगेको बताएको छ।
 
नेपालीहरु विषेशगरी दशैमा आफ्नो फुर्खेउली घर जाने गर्छ । राजधानीमा विभिन्न पेशा/व्यवशाय गरेर बसेकाहरु दशैमा गाउँ जाने गर्छ। 

दशैमा एकै पटक ठूलो संख्यामा राजधानीबाट बाहिरिनेको संख्या हत्तै बढ्दा उक्त माग अनुसारको सवारी साधनको व्यवस्थापन हुन सक्दैन । प्रत्येक बर्ष दशैमा यात्रुहरु सहज यात्र गर्न नपाउने मात्रै होईन, बढि भाडा तिरेर यात्रा गर्न बाध्य हुन्छन् । 

राजधानीका कोटेश्वर लगायत क्षेत्रमा काठमाडौंबाट बाहिर जाने यात्रुहरुको बारेमा हाम्रा फोटो पत्रकार रिवाज राईले खिचेका केही तस्वीहरु:

 
 

 Published Date: Friday, 4th October 09:20:13 AM