बिहीबार, साउन २९, २०७७

बौद्धमा गोली चल्यो, अभियुक्त लामा पक्राउ

सांकेतिक तस्वीर

काठमाडौं, पुस २७ : काठमाडौंको बौद्धमा फरार अभियुक्त पक्राउ गर्न प्रहरीले गोली चलाएको छ । प्रहरीले फरार अभियुक्त विष्णु लामालाई पक्राउ गर्न गोली चलाएको हो। 

महानगरीय प्रहरी वृत्त, बौद्धको टोलीले पक्राउ गर्न खोज्दा भाग्न खोजेपछि गोली चलाइएको डीएसपी रमेशबहादुर सिंहले बताए । ‘विषेश अपरेशनमा गएको प्रहरी टोलीले पक्राउ गर्न खोज्दा भागेपछि घुडा मुनी गोली चलाको हो’ डिएसपी सिहले भने। गोली लागेर घाइते भएका लामालाई अहिले वीर अस्हपताल उपचारका लागि पठाइएको छ । 
 

 Published Date: Sunday, 12th January 18:39:36 PM