शुक्रबार, कात्तिक १, २०७६

सन्दीप लामिछानेले अमेरिकाको भिसा पाए

सन्दीप लामिछाने।

काठमाडौं, साउन २८ : नेपाली स्टार क्रिकेटर सन्दीप लामिछानेले अमेरिकी भिसा पाएका छन्।

 ‘रिभ्यू’का लागि बोलाएको काठमाडौंस्थित अमेरिकी दूतावासले मंगलबार लामिछानेलाई भिसा दिएको हो। उनले ट्वीट गर्दै भिसा पाएकाे जानकारी दिएका छन्।

यसका लागि अमेरिकी दूतावास र सबै शुभेच्छुकलाई धन्यवाद दिएका छन्।

याे पनि पढ्नुस् :

सन्दीपलाई अमेरिकी दूतावासले ‘रिभ्यू’का लागि बोलायो

अमेरिकी दूतावासद्वारा सन्दीपलाई भिसा दिन अस्वीकार

 

 Published Date: Tuesday, 13th August 14:32:10 PM