बिहीबार, साउन १, २०७७

थाइल्यान्डका धुताङ्गधारी भिक्षुको नेपालमा पैदल मार्च

स्वयम्भुस्थित आनन्दकुटी विहारबाट पैदल मार्चको सुरु गर्दै थाइल्यान्डका धुताङ्गधारी बौद्ध भिक्षु। | तस्वीर:रिवाज राई

काठमाडौं, फागुन १ : थाइल्यान्डबाट आएका धुताङ्गधारी बौद्ध भिक्षुहरू पैदल मार्चमा निस्केका छन्।

बिहीबार उनीहरूले स्वयम्भुस्थित आनन्दकुटी विहारबाट पैदल मार्चको सुरूआत गरेका छन्। थाइल्यान्डका भिक्षु सोमछाई महास्थविरको नेतृत्वमा ६० जना धुताङ्गधारी बौद्ध भिक्षु पैदल मार्चमा निस्केका हुन्।