चन्द्रगिरीमा पनि बम विष्फोट, दुई जना घाइते

रासस

काठमाडौं, जेठ १२ : चन्द्रागिरी नगरपालिका वठा नम्वर ३ को इँटाभट्टा चोकमा पनि बम विष्फोट भएको छ।

प्रहरीका अनुसार प्रेसर कुकर बम बोकेर ल्याउँदै गर्दा विष्फोट भएको हो । विष्फोटमा परेर दुई जना घाइते भएका छन् । घाइते हुनेको सनाखत भएको छैन ।
 त्यस्तैगरी ललितपुरको लगनखेलमा पनि शंकास्पद वस्तु भेटिएको छ । उक्त वस्तु प्रेसर कुकर बम भएको प्रहरीको आशंका छ। 

घट्टेकुलो र सुकेधारा बम विष्फोटनमा विप्लव समूहकै संलग्नता!

काठमाडौंको घट्टेकुलो र सुकेधारामा विष्फोट, तीन जनाको मृत्यु (अपडेट)


 

 Published Date: Sunday, 26th May 2019 8:48:24 pm