शुक्रबार, कात्तिक १, २०७६

दृष्टिविहीन सौन्दर्य प्रतियोगिताकाे तयारीका मन छुने दृश्य

स्टेजमा जानु अघि तयारी गर्दै दृश्टिविहीन प्रतियाेगी। | तस्वीर:रिवाज राई

काठमाडौं, भदौ ३० : दृष्टिविहीन युवाकाे आज ‘मिस्टर एन्ड मिस ब्लाइन्ड रकर्स’ प्रतियोगिता आयोजना हुँदैछ । राष्ट्रिय नाचघरमा देशभरका दृष्टिविहीन प्रतियोगी उपस्थित भएका छन्।

दोस्रो ‘मिस्टर एन्ड मिस ब्लाइन्ड रकर्स’ प्रतियोगिताका लागि देशभरका २१ प्रतियोगी प्रतिस्पर्धामा छन्। जसमा २० देखि २१ वर्षका सात युवक र १४ युवती प्रतिस्पर्धी छन्।

उनीहरूले प्रतिस्पर्धाका लागि स्टेजमा उक्लिनु अघि केही तयारीमा जुटेका थिए। उनीहरुले गरेकाे तयारीका दृश्य मन छुने छन्।

उनीहरूले गरेको तयारीका केही दृश्य :