मंगलबार, भदौ ३, २०७६

कुर्वान, भ्रातृत्व र आस्थाको बकर इद (दश तस्बीर)

काठमाडौंको रत्नपार्कस्थित जामे मस्जिदमा प्रार्थना गर्र्दै एक बालक। | तस्वीर:रिवाज राई

काठमाडौं, साउन २७ : आज देशभर इस्लाम धर्र्मालम्बीले बकर इद मनाउदैछन्। कर्वान, भातृत्व र आस्थाका संगमका रुपमा मनाइने इद इस्लाम धर्मालम्बीको प्रमुख पर्व हो।

काठमाडौंको रत्कपार्कस्थित जामे मस्जिदमा पनि बिहानैदेखि इदको रमझम सुरू भएको छ। इस्लाम धर्मालम्बी इदका अवसरमा नवाज पाठ गरेसँगै शुभकामना आदानप्रदान गरिरहेका छन्।

जामे मस्जिदका केही दृश्य :