Kathmandu Press
भलिबल च्याम्पियनसिप : महिलातर्फको न्यु डायमण्ड सेमिफाइनलमात्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा बुधबार मधेश प्रदेशलाई‌ ३–० को सोझो सेटमा हराउदै न्यु डायमण्ड समूह बीको विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो।
काठमाडौं प्रेस
काठमाडौं प्रेस