Kathmandu Press
एमाले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक बस्दैललितपुरको गोदावरीस्थित सनराइज सभाहलमा भोलि (आइतबार) सम्म चल्ने उक्त बैठकमा दुई हजार ७३ महाधिवेशन परिषद् सदस्यसहित दुई हजार ४५४ जना सहभागी हुनेछन्।
काठमाडौं प्रेस
काठमाडौं प्रेस